कभर स्टोरी

२८ वटा सिनेमा खेलेका तर सर्वाधिक खोजी सूचीमा रहेका ओमप्रकाशको यस्तो जीवन कहानी

पासा भनेर चिनिने ओमप्रकाश भारतको उत्तरी राज्य हरियाणाका प्रहरीले सर्वाधिक खोजी गरेका व्यक्तिको सूचीमा थिए । सन् १९९२ मा असफल डकैती र हत्याका आरोपित एक व्यक्ति फरार भएपछि उक्त मुद्दा त्यसै बन्द गरिएको थियो । भारतीय सेनाका पूर्वकर्मचारी रहेका उनलाई