कभर स्टोरी

सरकारी जग्गामा राजनीतिक दल र निकट संस्थाको अनधिकृत कब्जा

राजनीतिक दल र दल निकट संस्थाले सुशासन र कानूनी शासनको धज्जी उडाउँदै हजारौं रोपनी सरकारी जग्गा कब्जा गरिरहेका छन्। राजनीतिक शक्तिको आडमा जग्गा हत्याएका पहुँचवाला समूहलाई बेदखल गर्न भूमि प्रशासनले आँट गरेको छैन।   रमेश कुमार | खाेज पत्रकारिता केन्द्र नेपालमा कम्युनिष्ट