कभर स्टोरी

फौजदारी न्याय प्रणालीभित्रकाे कुरुप पाटो: विपन्नलाई ‘धरौटीको पासो’

व्यवस्था फेरिएसँगै मुलुकले फौजदारी न्यायप्रणाली सम्बन्धी कानूनहरूमा समेत आमूल परिवर्तन भयो। तर, तिनै कानूनहरूले तय गरेको बाटो हुनेखानेका लागि लाभदायी, गरीब र विपन्नका लागि भने पासो बनिरहेको छ। फौजदारी न्यायभित्रको गरीबलाई मात्र जेलमा थुन्ने कुरुप पाटोको चिरफारः तुफान न्यौपाने | खाेज