कभर स्टोरी

पृथ्वी जोगाउने पाँच उपाय

जलवायु परिवर्तनका कारण निम्तिने खतराका बारेमा चर्चा भइरहेको वर्षौँदेखि हो तर यो खतरनाक अवस्थासँग जुध्न विश्वले के के गर्न सक्छ भन्ने विषयले भने धेरैको ध्यान तान्न सकेको देखिँदैन । पृथ्वीको तापक्रम बढ्दै जाँदा त्यसबाट निम्तिन सक्ने खराब अवस्थाहरू आउन नदिन