कभर स्टोरी

नासियो हिमाली वन, संकटमा मानव जीवन

मनमौजी मानवीय गतिविधि र तीन तहकै सरकारको बेवास्ताका कारण सुदूरका हिमाली वनहरू जीव र वनस्पतिविहीन फोहोरको थुप्रोमा परिणत हुँदैछन्। बझाङमा भइरहेको वातावरण विनाश र त्यसले निम्त्याएको संकटको कथा। वसन्तप्रताप सिंह | खाेज पत्रकारिता केन्द्र बझाङको तल्कोट–४ मल्लो स्याँडाकी जुना बुढा गएको