कभर स्टोरी

छाउगोठको ‘ब्रान्डिङ’

छाउपडी प्रथाले कर्णाली र सुदूरपश्चिमको विकासलाई अवरुद्ध त पारेको छ नै, यो कुप्रथा उन्मूलन गर्ने नाममा भइरहेको अथाह लगानी र बनाइएका रणनीतिको परिणाम झन् उदेकलाग्दो छ। वसन्तप्रताप सिंह (बझाङ), विद्या राई (काठमाडौं) | खाेज पत्रकारिता केन्द्र काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतीमा