कभर स्टोरी

जमिन्दारबाट यसरी भए कर्णालीका थारु सुकुम्बासी !

प्रकाश अधिकारी, कर्णाली । औलो उन्मूलन हुनुअघि अर्थात् २०२२ सालअघि सुर्खेत उपत्यकामा थारु जातिको मात्र बसोबास थियो । यहाँको खोरिया फाँडेर खेतीयोग्य जमिन बनाउने र बस्ती बसाउने थारु नै हुन् । सुर्खेत उपत्यकाको मूल आदिवासीका रुपमा चिनिने थारु समुदाय भने