कभर स्टोरी

अस्पतालमा छैनन् नर्स, उपचारमै समस्या

अस्पताल निर्माण र स्वास्थ्य सेवा विस्तार जस्ता काममा हल्ला गरिरहेको सरकार अस्पतालको मेरुदण्ड मानिने नर्सिङ जनशक्तिको आपूर्ति र उत्पादनमा बेवास्ता गरिरहेको छ। यसको प्रत्यक्ष प्रभाव बिरामीको उपचारमा परिरहेको छ। रिता लम्साल | खाेज पत्रकारिता केन्द्र काठमाडौं। वीर अस्पतालको सर्जिकल आईसीयूमा बिहान १०