कभर स्टोरी

सन्तान जोगाउनै गाह्रो

राज्यका शक्तिशाली ओहोदामा आफ्ना प्रतिनिधि निरन्तर पुर्‍याइरहेको रोल्पामा नवजात शिशुको मृत्युदर बढ्दो छ । निर्वाचनका बेला सुधारका ठूल्ठूला वाचा गर्ने राजनीतिक दल र नेताले यसप्रति पटक्कै जवाफदेही हुुनु परेको छैन । महेश न्यौपाने  | खाेज पत्रकारिता केन्द्र ३३ वर्षीया प्रतिभा