कभर स्टोरी

‘युद्ध र मृत्युको यो जीवनमा उनी मेरो आशा हुन्’

एक महिनाअघि गाजा निवासी जुमाना इमाद बच्चालाई जन्म दिने बेला हुन लागेकी गर्भवती थिइन् । अन्तिम चरणमा पुग्दा बढ्दै गएको भारी जिउको तस्बिर खुसी भएर उनले शेयर गरिरहेकी थिइन् । उनलाई आफूले जन्माउँदै गरेको बच्चा छोरी हो भन्ने थाहा थियो।