कभर स्टोरी

तस्बिरमा हेर्नुस् बाढीपहिरोको कहर

काठमाडौँ । असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोले २१ जिल्ला प्रभावित भएका छन्् । किसानको पाक्न लागेको धान बाली नष्ट भएको छ भने दुई सय भन्दाबढीको ज्यान गएको छ । त्यस्तै कयौं घरबारबिहीन भएका छन्