कभर स्टोरी

भक्तपुरका १५ वटा टोलबस्ती डुबानमा (फोटोफिचर)

काठमाडौं । अविरल वर्षाका कारण भक्तपुरका विभिन्न वस्ती डुबानमा परेका छन् । भक्तपुरको राधेराधे भाटभटेनी सुपर मार्केट आसपास क्षेत्र डुबानमा परेपछि उद्धारमा नेपाली सेना खटिएको छ । त्यस्तै अविरल वर्षाका कारण हनुमन्ते खोलाको बाढी परेर भक्तपुर राधेराधे पनि डुबानमा परेको