कभर स्टोरी

कानूनविपरित भत्ता बुझ्दै माननीयहरु

ऐनमा नभएको सुविधा लिइरहेका सुदूरपश्चिम प्रदेशका सांसदले गएकोे पाँच वर्षमा १ करोड ३० लाख रुपैयाँ बुझेका छन्। राष्ट्रपतिको निर्वाचनमा काठमाडौं जाँदा–आउँदाको खर्चवापत मात्रै उनीहरूले कानूनविपरित बुझेको रकम १६ लाख ६ हजार १०५ रुपैयाँ छ।  भानुभक्त आचार्य | खाेज पत्रकारिता केन्द्र सुदूरपश्चिम