कभर स्टोरी

यी हुन् ललिता निवास प्रकरणका २८६ प्रतिवादी(सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन संगठित रुपमै कीर्ते गरेको आरोपमा २८६ जनाविरुद्ध मुद्दा चलाउन सुझाव दिएको छ । सीआईबीले प्रारम्भिक अनुसन्धानपछि २८६ जनालाई मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालय