कभर स्टोरी

बलात्कारको अपराध: टाढा छ न्याय

सामाजिक संरचनामा शक्तिशाली रहेका अभियुक्तको दबाव र प्रलोभनबाट बयान फेर्न बाध्य पीडित महिलालाई जेल पठाउने अदालतका आदेशहरूले यौन हिंसामा उजुरी गर्नै डराउनुपर्ने अवस्था निम्तिएको छ। अर्कोतर्फ ‘बलात्कारमा बार्गेनिङ’ गर्ने नयाँ प्रवृत्ति विकसित भएको छ, जसले पीडितको न्याय प्राप्तिको लडाइँलाई थप