कभर स्टोरी

यी हुन् भिडियोको ‘भ्युज’ बढाउन विमान दुर्घटना गराउने पाइलट

भिडियोको ‘भ्युज’ बढाउनका लागि नियतवश एक विमान दुर्घटना गराएका युट्युबरले दुर्घटनास्थल सफा गरेर सङ्घीय अनुसन्धानलाई अवरोध गरेकोमा दोष स्वीकारेको अमेरिकी अभियोजनकर्ताहरूले बताएका छन् । २९ वर्षीय ट्रेभर ज्याकोबले सन् २०२१ को डिसेम्बरमा उक्त विमान दुर्घटनाको भिडियो युट्युबमा पोस्ट गरेका थिए