कभर स्टोरी

बाँदरको रजाइँ, खण्डहर गाउँबस्ती

बैतडीमा बाँदरको आतंकका कारण तराईतिर बसाइँ सर्ने र ‘कालापहाड’ लाग्नेको लर्को छ। गाउँबस्ती खण्डहरमा परिणत हुँदैछन् भने हजारौं रोपनी उर्वरभूमि बन्जर बन्दो छ। वसन्तप्रताप सिंह/लोकेस साउद | खाेज पत्रकारिता केन्द्र महाकाली नदी छेउको डाँडामाथि छ, धौल्याली गाउँ। सिलेट ओछ्याइएको छाना र