कभर स्टोरी

स्वास्थ्यमा समस्या छ भने होस् पुर्याउनुस् है दशैंमा !

डा. अरुणा उप्रेती हामी सानो छँदा आलु काउली, मासु, चिउरा, पुलाउ खान पाइने लोभमा हामी दशैंको बेलामा टाढा टाढाको नाता लाग्ने मानिसहरुको घरमा गइन्थ्यो । अहिले चाहिँ ठूलालाई सबै ठाउँमा नयाँ लुगा प्रतिको मोह कम भएपनि दशैंमा नातागोता साथीहरु सँग