कभर स्टोरी

मोटा व्यक्तिको फोक्सोमा बोसो जमेको पहिलोपटक फेला

अधिक तौल भएका र मोटा व्यक्तिहरूको फोक्सोमा पहिलो पटक बोसोजस्तो तन्तु पाइएको छ। अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले ५२ जना मानिसहरूको फोक्सोको विश्लेषण गरेका थिए। त्यस क्रममा शरीरको तौल अनुपातमा ती व्यक्तिहरूको फोक्सोमा बोसो बढेको पाइयो। उनीहरूले भनेका छन्- बढी तौल हुने र मोटा व्यक्तिहरूमा