कभर स्टोरी

‘हगिबिस’ आँधीपछिको जापान फोटोमा हेर्नुस्

हगिबिस आँधीले जापान तहसनहस भएको छ । सोमबारसम्म आँधीका कारण मृत्यु हुनेको संख्या ३७ पुगेको छ । शक्तिशाली आँधी आएपछि जापान सरकारले उक्त क्षेत्रमा दशौँ हजार सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूलाई परिचालन गरेको छ । जापान सरकारले उक्त हगिबिस आँधी ६० वर्ष