कभर स्टोरी

विमान दुर्घटनामा बाँचेका यात्रु भन्छन् -‘मैले आगो मात्रै देखेँ’

शुक्रवार पाकिस्तानको कराँचीमा भएको विमान दुर्घटनामा परेर बाँचेका एक यात्रुले आफूले आगो मात्रै देखेको बताएका छन् । मुहम्मद जुबैर दुर्घटनामा बाँचेका कम्तीमा दुईमध्ये एक यात्रु हुन् । पाकिस्तान अन्तर्राष्ट्रिय वायुसेवा पीआईएको एअरबस ए३२० विमान कराँचीको आवासीय क्षेत्रमा खसेको थियो ।

सगरमाथा आधार शिविरबाट सूर्यलाई हेर्दा…


प्रकाशित मिति | २०७७, २० बैशाख शनिबार २१:२४