ब्लग

भ्रटाचार र कालो धनको पहुँच अहिले देशको संस्कृति बनेको छ

-दीर्घराज प्रसाई यो भ्रष्ट राष्ट्रघाती व्यवस्था भित्रका काला कर्तुहरु कसले खोज्ने ? ठेक्का–पट्टाबाट हसुर्ने,, घोटाला, भ्रटाचार र कालो धनको पहुँच अहिले देशको संस्कृति त बनेको छ । नेपाली आमाको कोखबाट जन्मिएका यस्ता कपुतहरुलाई अझ पनि सत्तामा रहिरहने अवस्था रह्यो भने