ब्लग

बर्दीधारीका सडक नियम

सुरेश आचार्य । टेकुबाट त्रिपुरेश्वर हुँदै नयाँ बानेश्वरतिर फर्कदै गर्दा त्रिपुरेश्वरको ट्राफिक बत्तीमा गाडी रोकेर जाने पालो कुरिरहेको थिएँ । जाडो मौसममा झ्यालको सिसा लगाउनु स्वाभाविक थियो । अचानक झ्यालको सिसामा एक ट्राफिक युवतीले टकटक गरिन् । परिवारका सदस्यसँग निस्केको