ब्लग

संसदीय समितिका सदस्यहरुले आफू, आफ्नो दल र गुटलाई हेर्नु होला कि राष्ट्रलाई !

शारदाप्रसाद त्रिताल । गत जेष्ठ १५ गते संसदमा प्रस्तुत बजेट तयार गर्ने क्रममा अनधिकृत व्यक्तिले करका दरहरुमा फेरबदल गरेको भन्ने विषय अहिले चर्चाको शिखरमा छ ।  सो विषयमा सत्यतथ्य पत्ता लगाउन संसदीय छानविन समितिको गठन भएको र अर्थ मन्त्रीले राजिनामा