विचार

भौतिकवाद असम्भव

डा. गोविन्दशरण उपाध्याय । विश्वका सबै सिद्धान्तहरू आध्यात्मिक नै हुन् | बौद्धिक चेतना तथा विवेचना शक्तिको अभावमा सिद्धान्तहरू अभिनिर्मित हुनै सक्दैनन् | उदाहरणका लागि भौतिकवाद आफैमा आध्यात्मवाद नै हो किनभने यो एस्तो बौद्धिक विश्वास हो जसले ईश्वर, आत्माआदि प्रतिमानहरूको अस्तित्व