विचार

कयौं योग्य तथा सक्षमहरूको पहिचानको पद्धति नै भएन शासन व्यवस्थामा

जेपी गुप्ता । पार्टीले नाभीको शक्ति लगायो प्रधानमन्त्री फेर्न सक्दैन । संसदीय दलको नेता फेर्न स्वयं संसदीय दल सक्षम छैन । हजारौं इंजिनियरहरू रहँदा रहँदै विद्युत प्राधिकरणमा कूलमानको पुनर्नियुक्ति अपरिहार्यता छ भनिदैछ । अर्थमन्त्री राजीनामा दिन्छन्, उनैलाई सोही विषयको सल्लाहकार