फैसलालाई केवल भर्याङ्ग नहेरियोस्



डा. युवराज संग्रौला ।
प्रतिनिधिसभा पुनःस्थापित हुँदैमा धेरै ठूलठूला गफ गर्नुको तुक छैन ।

१. के नेताहरु जनतालाई विश्वास गरेर विदेशीलाई बाहेक गर्दै, सत्ताको राजनीति गर्न बन्द गर्नुहुन्छ ?

२. बिगतमा गरेका एक होइन अनेक गल्तीको लागि माफी माग्नु हुन्छ ? मेरो समर्थन संविधान र कानुनलाई गोल खेल्न पाइन्न्न भन्ने कुरामा थियो ।

३. आज जुन स्तरको भ्रष्टाचार भैरहेको छ, जसरी आज पदका लागी यता भोलि पदका लागी उता गर्ने नैतिकहीन मानिसको जगजगी छ, जसरी माफियाहरु नेताका कोठामा पुगेका छन्, जसरी मन्त्री हुनका लागी नैतिकता छोड्नेको ताँती छ त्यसकाविरुद्ध लड्नुहुन्छ । अन्यथा किन तपाईंहरुलाइ विश्वास गर्ने?

४. के अब पनि झोला मात्र बोकेर फल झर्लान् भनी आस गर्नेले नै राजनीतिको ठेक्का लिने ? के बिचारलाई बोक्न र झोलेलाई रोक्न सक्नुहुन्छ ।
सबै नेताले संम्पति कति छ र छोराछोरी कहाँ छन् बहिर ल्याउनुहोस् । विदेशीसँग चोचोमोचो छोड्नु होस् । तब मात्र जनताको विश्वास हुनेछ । फैसलालाई केवल भर्याङ्ग नहेरियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसवर्षको दसैँको टीकाको उत्तम साइत असोज

जापानको रोजगारीमा नेपाली श्रमिक पठाउने कार्य छिट्टै अघि बढ्ने

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले चाँडै नै औपचारिक

नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति

काठमाडौँ । नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन छ बुँदे सहमति भएको छ ।

चुनाव हारेपछि पार्टीप्रति निराशा पैदा गर्दै हिँड्नेलाई कारबाही गर्ने माधव नेपालको चेतावनी

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनतालाई आशाको सन्देश दिनुपर्ने बताएका छन्