विचार

बिरोधमा रमाएर क्रान्तिकारी बन्ने र युवाहरू सडकमा उफार्ने राजनीतिले कहिल्यै गन्तब्य पाउने छैन

भीम उपाध्याय । नेपालको राजनीति सधैँ कसै न कसैको बिरोधमा केन्द्रित हुदै आएको छ । बिरोध गरेर प्राप्त सफलता क्षणिक हुन्छ त्यो पनि कसैको बिरोधबाट नै अवसान हुन पुग्छ । पञ्चायती व्यवस्थामा राजाको विरोध भएको थियो, पञ्चायती पद्दतिको हैन ।