विचार

देउवा र प्रधानन्यायाधीशको सहमतिबिना ओलीले यो निर्णय लिएकै छैनन् !

नारायण गाउँले । कुनै जादू भएन भने सर्वोच्चले संसद विघटनलाई सदर गर्नेछ ! देउवा र प्रधानन्यायाधीशको अप्रत्यक्ष सहमतिबिना यो निर्णय लिइएको हो जस्तो लाग्दैन । १-हालै भएको भनिएको संवैधानिक आयोगहरूको नियुक्तिमा चोलेन्द्र सापले पाएको हिस्सेदारीबारे खबरहरू सुन्नुभएकै होला । न्यायाधीशहरू