विचार

एकता राष्ट्रिय अभियानमा जुट्न वामदेव गौतमको अपील

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि पार्टी विभाजित भइरहेको बेला नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेकपा एकता राष्ट्रिय अभियान संचालन गर्ने भएका छन् । शनिबार गौतमले एकता अभियानमा सहभागी हुन नेता कार्यकर्तालाई अपील गरेका हुन् । उनले कुनै पनि समूहका नेताहरुको गालीगलौजको शैलीमा