विचार

नेतृत्वलाई टिकाउने कार्यकर्तालाई तुच्छ गाली नगरौं

गणेश प्रसाद दुलाल। महाधिवेशन केन्द्रित बहसमा पूरक विचार १. नेतृत्वले कार्यकर्तालाई गाली गर्नु वाञ्छनीय हुँदैन । कार्यकर्ताको अवमूल्यन, नेतृत्वकै अवमूल्यन हो । गण नभई गणनायक हुँदैन । २. हतियारबन्द माओवादी, गणतन्त्रवादी लगायतका सयौं प्रहार खेपेर नेतृत्वलाई टिकाउने कार्यकर्ताको तुच्छ शब्द