विचार

पार्टीको यो क्षयीकरण र सङ्कटको जिम्मेवार तपाईंहरू भनेर ओली र नेपाललाई औँला ठड्याउन सक्ने कोही भएन

नारायण गाउँले । ओली र नेपालको द्वन्द्वमा पार्टी बन्धक बनेर टुक्रिने अवस्थासम्म पुग्दा पनि एमालेभित्र वैकल्पिक नेतृत्व चाहिन्छ भन्ने माग दोस्रो पुस्ताले उठाउन सकेन । नेताभन्दा पार्टी ठूलो हुनुपर्ने हो तर नेताका अगाडि पार्टी फुच्चे देखियो । नेपाल र ओलीमध्ये