विचार

युवा नेता सबै नेपालका आधुनिक विश्वविद्यालयका उत्पादन हो नि, होइन र ?

डा. युवराज संग्रौला । नेपाली समाजको राजनीतिक मनोवृत्ति भ्रष्ट भएको छ । जुनसुकै समाजमा त्यहाँका मानिसको सामाजिक मनोवृत्तिको निर्माण तत्काल छोटो समयमा भएको हुँदैन। समयको लामो शृङ्खलाले त्यस्तो मनोवृत्तिको निर्माण गर्छन् । राजनीति, अर्थतन्त्र र शिक्षाका ढाँचा एवं परिणामले मानिसका