विचार

राजनीतिका नाममा ढाँट्ने, खेल्ने र लुट्नेको नकाव उतारेर शिक्षित युवालाई नेतृत्वमा पुर्याउनुपर्छ

डा. युवराज संग्रौला । सन् १९०९ मा सांघाइमा युथ भन्ने पत्रीका प्रकाशित गर्ने एक देशभक्त विद्वान छङ्ग दुसिउ (ऋजभलन म्गहष्ग) ले एउटा कविता लेखे। उनको भाव थियो, ‘चीन विदेशीको लूटको शिकार भएको छ, यो निरीह भएको छ, संकटले ग्रस्त छ