विचार

महको चाका कि निराशाको गूँड ?

डा. गोविन्दशरण उपाध्याय । निराशाले जीवन चल्दैन भने देश कसरी चल्छ ? आज नेपालीको ढुकुटी नेताको लागि वरदान र जनताको लागि श्राप बनिरहेको छ । २००७ सालदेखि आरम्भ भएको प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र सबैले नेतालाई फलिफाप गरेको छ जनतालाई रसातल