विचार

‘राजा ज्ञानेन्द्रले बाटो पहिल्याउन नसकेका मात्रै हुन्, उनको नियतमा कुनै खोट थिएन’

केशवप्रसाद भट्टराई । १. २०१७ साल पुस १ गतेको राजा महेन्द्रको कदम सरासर गलत थियो । आफ्नो अप्रजातान्त्रिक र निरङ्कुश कदमको औचित्य सावित गर्न , त्यसलाई वैधता दिन मात्रै उनले राष्ट्रियताको नारा उरालेका थिए । आफ्नो सत्ता महत्वाकांक्षा टिकाउन बहुलवादी