विचार

त्यसरी खेलो फड्को गरेको भए राजा ज्ञानेन्द्र राजा नै रहिरहन्थे होलान्, होइन ?

केशवप्रसाद भट्टराई । १. मेची –महाकालीका नेपाली जनताले प्रधानमन्त्रीको रूपमा  चुनेका व्यक्ति त वीपी कोइराला, कृष्णप्रसाद भट्टराई र केपी शर्मा ओली मात्रै हुन्  दाइ ! अरु सवै त केही हजारको मतले  निर्धारित निर्वाचन  क्षेत्रलाई  प्रतिनिधित्व गरेर आए र संसद भित्र