विचार

नेताज्यूहरु, लोकतन्त्रको मूल्य, मान्यता र मर्मको भाव बुझिदिनुहोस् !

शारदाप्रसाद त्रिताल । हाम्रो देशका राजनीतिक नेता लगायत चल्तापुर्जाहरु भनिने सबैले लोकतन्त्रको कुरा गर्छन् । कानुनी शासनको कुरा गर्छन् । सुशासनको कुरा गर्छन् । तर यी सबै विषय के हुन् नागरिकले बुझ्नै नसक्ने अवस्था सिर्जना गर्छन् ।मैले पढेको र बुझेको