विचार

सरकारमा जान एमालेलाई हतारो किन ?

सुबोधराज प्याकुरेल । एमालेले स्पष्ट वहुमत ल्याउने दावा गर्यो । अध्यक्षले चुनावको परिणामपछि आफ्नो यो दावाको रेकर्ड फेरि बजाउन पत्रकारलाई सुझाव पनि दिनुभयो र तथापि परिणामले एमालेलाई दोस्रो ठूलो दल बनाएको छ । जबजले भन्छ, बहुमतको सरकार–अल्पमतको प्रतिपक्ष । प्रतिपक्ष