विचार

प्राचीन वैदिक शैली

डा. गोविन्दशरण उपाध्याय । प्राचीन साहित्यहरू कथाशैलीमा लेखिने गर्थे । गहनभन्दा गहन विषयलाई “गायनकथा“का रूपमा प्रस्तुत गर्दा सर्वसाधारणले समेत विषयवस्तुमा राम्रो पहुँच हुन्थ्यो । पुराणहरू कथाशैलीमा छन् र विषयवस्तुहरू गायनशैलीमा लेखिएका छन् । आजको मनोविज्ञानले कथाशैलीमा प्रस्तुत गरिने सिकाईका विषयहरू