विचार

राजाको कुरा

डा. गोविन्दशरण उपाध्याय । विश्वको राजनैतिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक जीवनमा राजाको महत्व र चर्चा आज पनि कम भएको छैन । चीन, भारत, अमेरिका तथा नेपालजस्ता मुलुकहरूमा राजतन्त्र छैन तर ‘कथा, इतिहास र राष्ट्रियता“का रूपमा यहाँका जनतामा राजा बलियोसँग बसेका