विचार

वैदिक सृष्टि मीमांसाः हिरण्यगर्भ के हो ?

डा. गोविन्दशरण उपाध्याय । वैदिक सृष्टि मीमांसाको चर्चा गर्दा “हिरण्यगर्भको उत्पत्ति कसरी भयो ? भनेर मित्र विद्वान Kamal Upadhaya ले  जिज्ञासा राख्नु भएको छ । उहाँले नजानेर होइन पाठकका लागि प्रश्न गर्नुभएको हो । विद्वानहरू सधैं लोकको कल्याण चाहन्छन् ।