विचार

लोग्नेस्वास्नी र आत्महत्या

डा. गोविन्दशरण उपाध्याय । भारतमा सन् २०२३ मा १६४००३३ पुरुषहरूले आत्महत्या गरेका थिए ती सबैजसो पुरुषहरूको उमेर ३५–४५ रहेको थियो । सबैभन्दा महत्वपूर्ण तत्थ्य यी आत्महत्याहरू लोग्नेस्वास्नीका विचमा हुने झगडाका कारणले घटेका थिए । साथै, अनुसन्धानले आत्महत्या गर्ने पुरुषहरू आफ्नै