विचार

एमसिसी सम्झौता प्रयासको चुरो कुरो

भरत दाहाल । १. एमसिसीको रणनीति पारित भयो भने नेपालको संविधानले काम गर्न सक्ने छैन । उक्त सम्झौता प्रस्तावले त्यससँग बाझिएका नेपालका कानूनहरु रद्द हुने प्रावधान राखेको छ । एमसिसी प्रस्तावमा मानव अधिकार, समावेशिता, सीमान्तकृतहरुको उत्थानका प्रावधानहरु छन् । नेपालका