विचार

‘हामीले ६० हजार रुपैयाँको फोन बोकेर यो देशमा अवसर छैन भन्ने सन्तान बनायौं’

डा. युवराज संग्रौला । पाँचथर सुभाङ्ग म जन्मिएको मैले माध्यमिक शिक्षा यहीँबाट पूरा गरें । यो घर मेरा पुर्खाहरु तेह्रथुम आठराइबाट पाँचथर आइ बनाएको हो । यो घर बनाउने पितृ प्रतिमान संग्रौला हुन् । उनीपछि अहिले म सातौं पुस्ता हुँ