विचार

महिलाले त गर्नैपर्छ योगाभ्यास, छुट्याउनुस् दिनको आधा घण्टा

डा. अरुणा उप्रेती । योग हाम्रो मौलिक संस्कृति हो। यो पूर्वीय दर्शनको उत्कृष्ट उपहार पनि हो। ऋषिमुनिले दिएको अमूल्य वरदान हो। जीवनलाई प्रकृतिसँग जोड्ने कला हो। जीवनशैलीलाई प्रकृतिमैत्री बनाएर स्वस्थ रहने उपाय हो। आजभोलि कामको सिलसिलाले गर्दा धेरै समय एउटै