विचार

तिहार र दीवालीमा अन्तर

भरत दाहाल। नेपालका संस्कार र संस्कृितहरू विकृत बन्दै जानु वा मासिंदै जानुको मूख्य कारण नै आफ्नो मौलिकतालाई छोडेर अर्काको पछाडी कुद्नु हो। राजनीतिक दासत्वबाट किचिएका कैयौं मानिसहरुले नेपाल र ईण्डियाका संस्कार, संस्कृति र चाडपर्वहरु एउटै भएको कुतर्क गर्दछन्। दशैं जस्तै