विचार

शायद देशलाई लकडाउनमात्रै गरेर चुपचाप घर बसेको भए उनी सङ्क्रमित हुने थिएनन्

नारायण गाउँले । आफूमा भाइरस देखिनुअघि बेलायती प्रधानमन्त्रीको सक्रियता अभूतपूर्व थियो । उनले दिनैजसो डाक्टर, वैज्ञानिक, सुरक्षाप्रमुखलगायतका सँग कोब्रा मिटिंगदेखि प्रेसमिट गर्न भ्याए । देशलाई लकडाउनमा लैजान कड़ा कानुनको आवश्यकता पर्दथ्यो, संसदबाट त्यो पनि पास गराए । लकडाउन गर्नै पर्ने