विचार

कोरोना, सरकार र हाम्रो सरोकार

डा. गोविन्दशरण उपाध्याय । (१) हाम्रो सरकार नक्कलेको विश्व पगरी गुथाई दिए हुन्छ | भारतले लक-डाउन नगरी हाम्रा मन्त्रीहरू तातेनन् भारतले लकडाउन गरेपछि हाम्रा मन्त्रीहरूको होस् पलायो | एकै दिनमा सबै निर्णय लिए | विना सूचना गरिएको निर्णयले धेरैको विचल्ली