विचार

आयुर्वेद पद्धतिमा जोड दिऔं

हजारौ वर्ष पहिलेदेखि हाम्रा ऋषि महऋषिहरुले प्रयोग गरी आएका आयुर्वेद पद्धतिलाई पनि अब प्रयोगमा परिस्थिति सृर्जना भएको देखिन्छ । अहिलेको विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ जस्ता महामारी रोगको औषधि पत्ता नलागेको परिस्थितिमा परम्परागत बैद्य औषधिलाई पनि प्रयोगमा र परीक्षण गर्दा