एमसीसी अनुदान राष्ट्रियताको शिकार



नारायण गाउँले ।

विद्युतीय पूर्वाधार विकासका लागि मेरूदण्ड मानिएको प्रसारण लाइनका लागि आउन लागेको ५५ अर्ब एमसिसी अनुदान राष्ट्रियताको शिकार भयो ।

विद्यालयको चौरमा घाँस उखेल्ने र हिलो-धुलो बनाउने अनि फेरि हिलो-धुलो हटाउन भनेर घाँस रोप्ने काममा खर्च भइरहेको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विश्व ब्याङ्कसँग १४ अर्ब रुपियाँ ऋण लिइएछ । त्यो ऋणको ब्याज तिर्न एडीबीसँग फेरि ऋण लिने होला, किनकि हाम्रो राजश्वले सामान्य खर्च पनि धान्दैन र वित्तीय व्यवस्थापनका लागि ऋण लिनै पर्ने अवस्था छ ।

एमसिसी त बरु संसदमा छलफल भएर, केका लागि कति समयमा कति खर्च हुने हो भन्ने व्यापक बहस र डकुमेन्टेड भएर आउँदै थियो । विश्व ब्याङ्कका शर्त त्यसभन्दा कडा रहने गरेका छन् तर यो रकम सोझै कार्यकर्तामा पुग्ने हुनाले कसैले विरोध गर्दैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अधिकार प्रयोग गर्न नदिएको भन्दै संघीय सरकारसँग बालेन आक्रोशित

बालेन साह । बाँदरहरुले आफ्नो घरपनि बनाउँदैनन् र अरुले बनाएको घर पनि भत्काँउछ्न

कांग्रेस नसच्चिए कम्युनिष्टहरुले यो व्यवस्था नै खारेज गरिदिन्छन् !

शारदाप्रसाद त्रिताल । नेपाली कांग्रेस ‘प्रचण्डांग्रेस’ को आवरणबाट बाहिर आउन लागेको जस्तो त

बुद्धले सिकाउँदै हिँड्नुभयो– दुःख र दुःखबाट मुक्ति

राजु शाक्य । इसापूर्व ५६३ वर्षअघि आजैका दिन नेपालको लुम्बिनी उपवनमा भगवान् बुद्धको

लोग्नेस्वास्नीको प्रेम !

डा. गोविन्दशरण उपाध्याय । निकै खानदानी ठानेर ती दुई विच परम्परागत विवाह भएको