एमसीसी अनुदान राष्ट्रियताको शिकार



नारायण गाउँले ।

विद्युतीय पूर्वाधार विकासका लागि मेरूदण्ड मानिएको प्रसारण लाइनका लागि आउन लागेको ५५ अर्ब एमसिसी अनुदान राष्ट्रियताको शिकार भयो ।

विद्यालयको चौरमा घाँस उखेल्ने र हिलो-धुलो बनाउने अनि फेरि हिलो-धुलो हटाउन भनेर घाँस रोप्ने काममा खर्च भइरहेको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विश्व ब्याङ्कसँग १४ अर्ब रुपियाँ ऋण लिइएछ । त्यो ऋणको ब्याज तिर्न एडीबीसँग फेरि ऋण लिने होला, किनकि हाम्रो राजश्वले सामान्य खर्च पनि धान्दैन र वित्तीय व्यवस्थापनका लागि ऋण लिनै पर्ने अवस्था छ ।

एमसिसी त बरु संसदमा छलफल भएर, केका लागि कति समयमा कति खर्च हुने हो भन्ने व्यापक बहस र डकुमेन्टेड भएर आउँदै थियो । विश्व ब्याङ्कका शर्त त्यसभन्दा कडा रहने गरेका छन् तर यो रकम सोझै कार्यकर्तामा पुग्ने हुनाले कसैले विरोध गर्दैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘स्टार्टअप’मा सरकारको प्राथमिकता

पार्क थेयङ  मैले प्राकृतिक सुन्दरताले भरिएको नेपालमा गणतन्त्र कोरियाली राजदूतका रूपमा सेवा गर्ने

थोत्रा जहाज किन ल्याउन दिने ?

डा. युवराज संग्रौला । अनेक दुर्घटना घटिरहेका छन् । बिग्रेको प्लेन पोखरा उडन

मानसिक स्वास्थ्यका सेवाग्राहीलाई परामर्श

डा. गोविन्दशरण उपाध्याय । मनोवैज्ञानिक परामर्श आजको जीवनशैलीका लागि अनिवार्यझैं बनेको छ ।

पर्म, पैँचो र विचार

डा. गोविन्दशरण उपाध्याय । गाउँघरतिर यी शब्दहरूसंग जोडिएका व्यबहारहरू हराउँदै गएका छन् ।